Radio Triveni 100.6 MHz
STUDIO TIME
16:28:0525
May- नेपाली कांग्रेस र एमालेको संयुक्त बैठक जारी
- आदिवासी जनजाती महासंघले ज्ञापनपत्र बुझाउदै
- मियाको हत्या विरोधमा कल्याणपुरमा आज पनि यातायात बन्द
- राप्रपा नयाँ कार्यसमितीको मतगणना जारी
- महतो आमरण अनशनमा
- छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १ को मृत्यु १ घाइते
- मागेको भरले पुगेन चेपाङ बालबालिकाको स्याहार
- धादिङको आँखुखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा, केही दिनमै बिज..
NEWS DETAIL
प्रधानमन्त्री आज बिकट गाउँ सिद्धि आउँने
Posted On: August 15, 2012
चितवन , साउन ३१ । प्रत्येक महिना गाउमा पुग्ने कार्यक्रम अन्र्तगत आज प्रधानमन्त्री डा बाबुराम भट्टराई चितवन आउँदै हुनुहुन्छ । चितवनको पहाडि गाउँ सिद्धिमा आज प्रधानमन्त्रीलाई बास बस्ने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी हिमनाथ दवडीले जानकारी दिनुभयो । प्रधानमन्त्री सगै नेपाल सरकारका मुख्य सचिब लिलामडी पौडेल पनि आउँदै हुनुहुन्छ । यसअघि प्रधानमन्त्रीले दिएको निर्देशन अनुसार गरिबी निवारण कोषले तयारी गरेको बिपन्न चेपाङ समुदायको जीवनस्तर उकास्ने कार्यक्रमको प्रकृया पनि भमणसगै अगाडि बढ्ने बताइएको छ । चेपाङ वस्तिको गरिबि निवारणका लागि कोषले झण्डै ३ करोड आर्थिक सहयोग गर्ने तयारी गरेको छ । साथै प्रधानमन्त्रीले सिद्धि गाबिसका ओडारमा बस्दै आएका बन्दीपुरे चेपाङलाई पनि भेट्ने इच्छा व्यक्त गर्नुभएको थियो । बन्दीपुरेको समाचार सन्चार माध्यममा आएपछि उहाँले चितवनका चेपाङ गाउको भ्रमण गर्ने चाहाना व्यक्त गर्नुभएको थियो । तर सिद्धि गाबिस अत्यान्तै बिकट भएकाले शक्तिखोरमा त्याहाँका चेपाङहरुलाई बोलाएर भेट गराउने तयारी गरिएको छ ।
More National News
Post Comments
PRESENTER PROFILE
ENTERTAINMENT NEWS
- साहित्यिक ढर्रा… मञ्च खाली, सहभागी सबै प्रमुख अतिथि ! ५ जेठ, काठमाडौं । साहित्यिक कार्यक्रमका काइदा पनि गजब गजबका हुन्छन् । कतिपयले चर्चामा..
- “शिरीषको फूल” वैशाख २०मा प्रदर्शनमा आउने साहित्यकार पारिजातद्वारा लिखित उपन्यास “शिरीषको फूल” माथि निर्माण भएको चलचित्..
- अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव विहिबारदेखि बैशाख १२ । 'सञ्चारमा आदिवासीहरूको समान पहुँच र सहभागिता' भन्ने मूल नाराका..
- View More
PROGRAM ARCHIVE
- रेडियो त्रिवेणीको नाटक 12-24
- Triveni Break Through Promo
- View More
OTHER NEWS
- चिनी किन्न सरकारले ५ करोड ऋण दिने काठमाडौँ, असोज ४ चाडपर्वको बेला चिनी अभाव हुन नदिन सरकारले नेशनल ट्र..
- साताभर पानी पर्ने भदौ २९ मुलुकभर बर्षा हुने क्रम यो साताभर जारी रहने मौसम पुर्वानुमान महाश..
- टेलिकमले असोजदेखि महसुल घटाउने २९, भाद्र, चितवन । नेपाल टेलिकमले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न स..
- View More
LISTENERS CLUB
LATEST NEWS
- नेपाली कांग्रेस र एमालेको संयुक्त बैठक जारी
- आदिवासी जनजाती महासंघले ज्ञापनपत्र बुझाउदै
- मियाको हत्या विरोधमा कल्याणपुरमा आज पनि यातायात बन्द
- राप्रपा नयाँ कार्यसमितीको मतगणना जारी
- महतो आमरण अनशनमा
- छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १ को मृत्यु १ घाइते
- मागेको भरले पुगेन चेपाङ बालबालिकाको स्याहार
- धादिङको आँखुखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा, केही दिनमै बिज..
- View More News
TRIVENI INTERVIEW
-
कांग्रेसले बहुमत ल्याउछ ः रामचन्द्र पौडेल
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले यसपालिको चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर.. -
प्रदीप नेपालसंग विशेष साहित्यिक वार्ता सिर्जन अविरल को साथमा
कार्यक्रम शव्द विम्वमा प्रदीप नेपालसंग विशेष साहित्यिक वार्ता सिर्जन अविरल को साथमा । .. -
मेरिबस्सै का निर्दसक तथा कलाकार सितरम कट्टेल
रेडियो तृवेनिको चारचित कार्यकरम छेस्का डट कम मा अन्तरङ कुराकानी गर्दै चारचित हास्य..


